No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी ७ का स्थानिय निस्किए (३स ) अभियनमा

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
भदौ १८, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
रामधुनी ७ का स्थानिय निस्किए (३स ) अभियनमा
Share on FacebookShare on Twitter

बक्लौरी । “साथ तपाइको नेतृत्व हाम्रो, हामी बनाउँछौं हाम्रो ठाउँ” भन्ने मुल नाराका साथ रामधुनी नगरपालिका–७ का स्थानियहरु यतिवेला ३ स नामक साप्ताहिक सरसफाई अभियानमा जुटेका छन् ।

स्थानिय ६९ वर्षिय समाज सेवी मनिकर्ण राईको अध्यक्षतामा गत भदौ ४ गते शनिबारदेखि साप्ताहिक सरसफाई अभियान ३ स मा जुटेका स्थानियहरुले आफ्नो घर आँगन, करेसावारी र सडक आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर वडा बनाउँ भन्ने सन्देश दिदै वडामा सरसफाई सुरु गरिएको सरसफाई अभियानकर्मी नवराज निरौलाले जानकारी दिए ।No description available.सरसफाई अभियानमा सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी वडाकार्यालयलाई जिम्मा लगाउने गरि अभियानको थालानी गरिएको र यस अभियान अन्र्तगत शिक्षा, स्वास्थ्य, सरसफाई रहको सरसफाई कार्यक्रमका संयोजक राम कुमार बस्नेतले बताए ।

पहिलो चरणमा वडा सरसफाई गरिने र शिक्षाको क्षेत्रमा सरसफाई गर्न सुरु गरिने बस्नेतले जानकारी दिए । वडामा रहेका सबैको सहभागितामा सरसफाई सुरु गरिएतापनि तेश्रो हप्ता सम्म आइपुग्दा चुनावमा घर दैलो अभियानमा भोट माग्दै आउने स्थानिय नेताहरुले भने सहभागिता नजनाउँदा दुख लागेको बस्नेतले बताए । आफ्नो घर गाउँ सरसफाईमा नजुट्ने नेताले चुनाव जितेको भए वडाको कसरी विकाश हुन्थ्यो जस्तो लाग्छ उनले भने । यो अभियानमा कुनै राजनितिक पाटिले नेतृत्व नगरीकन स्वयम स्थानियले नै नेतृत्व गरेको उनले बताए ।No description available.पहिलो चरणमा वडा सरसफाईको कार्य सकेर वडाका प्रत्येक सडक किनारमा वृक्षारोपण गरिने अभियानकर्मी चक्र राईले बताए । जंगलको जजिकै बस्ती भएका कारण जंगली जनावरले गाउँमा पसेर अन्नबाली विगार्न थालेको भन्दै जंगल भित्र फलफुलका विरुवा रोपेर जंगली जनावरहरुलाई बस्ती पस्नबाट रोक्न सकिने राईले बताए ।No description available.स्थानियहरुले वडाका टोलटोलमा पुगेर सरसफाई गर्ने कार्य सुरु गरेर निकै राम्रो काम गरेको भन्दै रामधुनी–७ का वडा अध्यक्ष केशव गौतमले धन्यवाद दिए ।गतवार्षको मंशिर ९ गते स्वच्छ सफा अभियान घोषणा भएसंगै यो अभियान वडाले गरिरहेको उनले बताए ।No description available.जुडि टोल, क्वाटर टोल र क्याप्टेन चौक सिएसडिसि संगको सहकार्यमा वडाकार्यालयले पुर्ण रुपमा सरसफाई गरिसकेको भन्दै अव स्थानियहरुको अभियानलाई वडाकार्यालयले सिएसडिसि संग सहकार्य गराएर निरन्तर सरसफाई अभियान अगाडी वडाईने वडा अध्यक्ष गौतमले बताए ।

Tags: रामधुनी नगरपालिकासरसफाई अभियानसाप्ताहिक सरसफाई
ShareTweetPin
Previous Post

माधव नेपाल नेतृत्को पार्टी कहिल्यै कमजोर हुदैनः सहरी मन्त्री चौधरी

Next Post

मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश

Next Post
मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश

मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.