No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उदयपुरमा एकै परिवारका ३ जनाको हत्या, पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १७, २०७९
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
उदयपुरमा एकै परिवारका ३ जनाको हत्या, पक्राउ
Share on FacebookShare on Twitter

विराटनगर । उदयपुरको बेलकामा एकै परिवारको तीनजनाको हत्या भएको छ । हत्या हुनेहरुमा स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको हत्या भएको हो ।

मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । हत्या आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई पक्राउ समेत गरेको छ ।

‘हत्या गरेर स्थानीय खोलामा शव फालेको खुलेसँगै इन्स्पेक्टरको कमाण्डमा खटेको टोलीले  बेलका नगरपालिका ६ वरबोटेबाट बस्नेतलाई पक्राउ गरेको एसपी राईले जानकारी दिए ।

घटना कहिले भएको यकिन नभएपनि शुक्रबार शव भेटिएको र शव पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए । हत्याको आरोपमा पक्राउ परेका बस्नेतमाथि अनुसन्धान थालिएको उनले जानकारी दिए ।

Tags: एकै परिवारको तीनजनाको हत्याबेलकामा एकै परिवारको तीनजनाको हत्यामृत्युहत्याहत्यारा
ShareTweetPin
Previous Post

डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँले बढ्यो

Next Post

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस

Next Post
कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.