No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्वास्थ्य मन्त्रालयमा पुगे मेयर बालेन्द्र शाह, मन्त्रीले दिए यस्ताे जवाफ

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १६, २०७९
in समाचार, स्वास्थ्य, हेडलाइन
0
स्वास्थ्य मन्त्रालयमा पुगे मेयर बालेन्द्र शाह, मन्त्रीले दिए यस्ताे जवाफ
Share on FacebookShare on Twitter

रामधुनी। काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन् । काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन् ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी भएका थिए ।

मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताए । निर्देशकहरूले नै एक महिनाको समय मागेको र त्यो समयसम्म कुर्ने र प्रगति सन्तोषजनक नपाइएमा थप कदम चाल्ने मन्त्री खापुङको भनाइ थियो ।

छलफलमा मेयर शाहले अस्पतालको अनुगमनमा जाने प्रस्ताव गरेका थिए, जवाफमा मन्त्री खापुङले अस्पतालका निर्देशकहरूले मागेको एक महिनाको समय कुर्न र त्यसपछि अनुगमनमा जाँदा उपयुक्त हुने बताए। अस्पतालहरूमा फोहर, शौचालय छिर्नै नसकिने अवस्था, बेडका खोल नफेरिने, कर्मचारीले रुखो व्यवहार गर्नेलगायतका गुनासो आएको मेयर शाहले बताए ।

Tags: काठमाण्डौ महानगरपालिकामेयर बालेन्द्र शाहस्वास्थ्य मन्त्रालयस्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ
ShareTweetPin
Previous Post

एकैदिन २ सय ६९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

Next Post

महानगरले बन्द गरायो त्रिपुरेश्वरको डिजिटल विज्ञापन बोर्ड

Next Post
महानगरले बन्द गरायो त्रिपुरेश्वरको डिजिटल विज्ञापन बोर्ड

महानगरले बन्द गरायो त्रिपुरेश्वरको डिजिटल विज्ञापन बोर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.