No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

शनिबार इटहरीमा फिल्म अभियानको प्रिमियर शो हुदै

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १६, २०७९
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
शनिबार इटहरीमा फिल्म अभियानको प्रिमियर शो हुदै
Share on FacebookShare on Twitter

रामधुनी । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म ‘अभियान’ को प्रिमियर शो गरिने भएको छ । आगामी भदौ १८ गते दिउँसो २ बजे इटहरी स्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गरिने भएको हो ।

प्रिमियर शो अघि रेड कार्पेट पनि गरिने फिल्मका निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी दिए। इटहरीको प्रिमियरपछि भदौ २५ गते तरहरामा र असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गर्ने निर्देशक तामाङले बताए।
१६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथ हेर्नू पर्ने भन्दै यो फिल्म अभियानले सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट समेत पाएको छ । फिल्म युनिटले यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरिसकेको छ । लाखमान योन्जन तामाङको लेखन तथा निर्देशन रहेको ‘अभियान’ ५५ लाख लगानी मा निर्माण गरिएको निर्देशक लामाले जानकारी दिए ।

ट्रेलर रिलिज तथा सेन्सर पास भएपनी फिल्मको प्रदर्शन मिति भने तय भएको छैन । यस्तै फिल्मको केही साताअघि क्यारेक्टर पोस्टरहरु समेत सार्बजनिक भैसकेको छ । स्व. जयनन्द लामालाई फ्रेममा राख्दै फिल्मका मुख्य कलाकारहरुको क्यारेक्टर पोस्टरहरु सार्बजनिक गरिएको हो ।

मैना घिसिङ निर्माता रहेको फिल्ममा स्व। जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

फिल्ममा २ ओटा गीत समावेश छन् । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

Tags: अभियानकोशी भिजन फिल्म्सफिल्म ‘अभियान’लाखमान योन्जनस्व. जयनन्द लामा
ShareTweetPin
Previous Post

पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति सहितका कार्यकक्षमा नेविसंघले लगायो ताला

Next Post

एकैदिन २ सय ६९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

एकैदिन २ सय ६९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.