No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बराहक्षेत्रमा २ सय मत गणना गर्दा कांग्रेसको अग्रता

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ३१, २०७९
in समाचार, स्थानिय तह निर्वाचन २०७९, स्थानीय, हेडलाइन
0
‘गाई अनुदान कार्यक्रम’मा अनुगमन,७ कृषकको भुक्तानी रोकियो
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्रमा २ सय मत गणना गर्दा नेपाली कांग्रेसले १३ मतले अग्रता लिएको छ। नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार रमेश कार्कीले ८३ मत प्राप्त गर्दा नेकपा एमालेका निलम खनालले ७० मत प्राप्त गरेका छन् ।

 

त्यस्तै वडा नं. १ मा नेपाली कांग्रेसकाका वडाधयक्ष सुरेश श्रेष्ठले ८४ मत प्राप्त गर्दा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार किसन मगरले ८१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट बागी उठेका स्वतन्त्र उम्मेदवार रन्जित लोहनीको चुनावा चिह्न गुलाबको फूलले २५ मत प्राप्त गरेको छ ।

महिला वडा सदस्यमा नेपाली कांग्रेस ८५, एमाले ७२, गुलाबको फूल २२ र राप्रपाले ५ मत प्राप्त गरेको छ । दलित महिला वडासदस्यमा नेपाली कांग्रेस ८५, एमाले ७५, गुलाबको फूल १९ र राम्रपाको ६ मत प्राप्त भएको छ ।

खुल्ला सदस्यमा नेपाली कांग्रेस ८४, एमाले ७०, गुलाबको फूल १९ र राप्रपाको ९ मत प्राप्त भएको छ । जोडी चिह्नमा नेपाली कांग्रेस ६६, एमालेले ७३, गुलाबको फूलले २४ र राप्रपाले ९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जनाएको छ ।

Tags: बराहक्षेत्रबराहक्षेत्र नगरपालिका
ShareTweetPin
Previous Post

रामधुनी १ मा एमालेकाे अग्रता कायमै

Next Post

छ सय मत गणना गर्दा सम्म रामधुनी २ मा एमालेको अग्रता कायमै

Next Post
छ सय मत गणना गर्दा सम्म रामधुनी २ मा एमालेको अग्रता कायमै

छ सय मत गणना गर्दा सम्म रामधुनी २ मा एमालेको अग्रता कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.