No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीका समस्याहरु टिपोर्ट गर्दै गाउँ गाउँमा सुदिप अधिकारी

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २२, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
‘ रामधुनीलाइ समृद्ध बनाउने अभियानमा छौं’: कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली कांग्रेस रामधुनीका मेयरका उम्मेदवार सुदिप अधिकारीले थारुप्रति अथाहा प्रेम रहेको बताएका छन् । बिहिबार घरदैलो कार्यक्रममा अधिकारीले थारुहरुको जुठो खाएर हुर्केको भएकाले आफु उनीहरु संग प्रेममा रहेको बताएका हुन् ।

रामधुनीमा थारुहरु सामाजीक तथा आर्थीक अवसरबाट बञ्चीत भएकाले अब आफु थारुहरुको मुद्धामा केन्द्रीत हुने अधिकारीले बताए । थारुको कोहबर र ग्राथानको संरक्षणमा आफ्नो पहिलो प्राथमिकता भएको भन्दै उनले थारु परिकार र संस्कृतीलाई आम्दानी संग जोड्ने प्रतिवद्धता व्यक्त गरे ।

रामधुनीको विकाशमा आफु पहिल्यै देखी गम्भीर भएको बताउँदै अघिल्लो नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । उपमेयर आशा चौधरी र ९ वटै वडाका वडाध्यक्षका उमेद्धवारहरु सहित उनी घरदैलो अभियानमा रेहेका छन् ।

घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिपोर्ट गरि सुरुमा अध्यन गर्ने र निर्वाचन पश्चात सोहि विषयमा समस्या सामधान गर्ने गरि योजना बनाएर काम गर्ने बताए ।

रामधुनीको समग्र विकाश र समृद्ध नागरिक लगायतका विषयहरुलाई मुख्य चुनावी एजेण्डा बनाएर शिक्षा, स्वास्थ्य र कृषीलाई मुद्धा बनाएर काँग्रेस चुनावी अभियानमा रहेको छ ।

Tags: रामधुनीरामधुनीका मेयरका उम्मेदवार सुदिप अधिकारीसुदिप अधिकारी
ShareTweetPin
Previous Post

बजागाजा सहित मोरङको पूर्वी दक्षिणी पालिकामा कांग्रेस

Next Post

‘मतदाताका हरेक समस्याहरू समाधान गर्छु’ : अधिकारी

Next Post
‘मतदाताका हरेक समस्याहरू समाधान गर्छु’ : अधिकारी

‘मतदाताका हरेक समस्याहरू समाधान गर्छु’ : अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.