No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जमरकटेल समुदायका ज्येष्ठ नागरिक र सहयोगी दातालाई सम्मान

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ५, २०७९
in समाचार, समाज, स्थानीय
0
जमरकटेल समुदायका ज्येष्ठ नागरिक र सहयोगी दातालाई सम्मान
Share on FacebookShare on Twitter

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायण प्रसाद कटेललाई सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवी राजु जमरकटेलले उनीहरुलाई फुलमाला र दोसल्ला लगाई सम्मानपत्र प्रदान गरे । अग्रजहरुले पुर्याएको योगदानको मूल्यांकन गर्दै नयाँ बर्षको अवसर पारेर सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका महासचिव थिरप्रसाद जमरकटेलले जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुले एक आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गरेका थिए । जमरकटेल वंश एकता प्रतिष्ठानले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो पनि सोही अवसरमा सार्वजनिक गरिएको छ ।

यसैबीच, जमरकटेल वंश एकता प्रतिष्ठानको अक्षयकोष बृद्धि र मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । जमरकटेलहरुको पुर्खौली स्थान सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ माझगाउँमा शिव मन्दिर निर्माण गर्न सर्वाधिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने विराटनगर निवासी राजु जमरकटेल र उनकी धर्मपत्नी विमलालाई सम्मान गरिएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने अन्य दाताहरुलाई पनि कदरपत्र प्रदान गरिएको छ ।

यता, अक्षयकोष बृद्धिका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँने ग्रामथान गाउँपालिका–८ तेतरियाकी तुलसादेवी जमरकटेललाई पनि सोही अवसरमा सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका सल्लाहकार कुमारमणी जम्मरकटेलले जानकारी दिए । कार्यक्रममा अक्षयकोष बृद्धिका लागि ऐच्छिक सहयोग गर्न प्रतिष्ठानका कोषाध्यक्ष दिव्यराज जमरकटेलले आव्हान गरेका छन् ।

ShareTweetPin
Previous Post

पाँच वर्ष मुनिका बालबालिकालई भिटामिन ए खुवाउन थालियो

Next Post

लगातार बढिरहेको पेट्रोलकाे मूल्य घट्याे, निगम भन्छ ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखियाे

Next Post
ट्रोलियम पदार्थको मूल्य बढ्यो

लगातार बढिरहेको पेट्रोलकाे मूल्य घट्याे, निगम भन्छ ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखियाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.