No Result
View All Result
Friday, March 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बजेट अधिवेशन सम्म प्रदेशको नाम आउँछ: मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २९, २०७८
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश सरकारले जनतामा निरासा पैदा हुन दिदैन : मन्त्री कार्की
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममा ल्याउने बताएका छन् । प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताए ।

‘दुई तिहाइको सरकार हुँदा एक दिन कहीँ कतै छलफल भएन तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्यमन्त्री जयराम यादवको संयोजक्तवमा समिति बनाएका छौँ । उनले भने, समिति मात्रै नभएर सरकारले सर्वदलीय बैठक बोलाई नामकरण राख्न पहल सुरु गरेको छ । यो अधिवेशनमा नभए पनि आउने बजेट अधिवेशनमा सभामुख मार्फत नै सभामा नामकरण प्रस्ताव आउँछ ।’

 

नाम राख्न एमालेको पनि साथ चाहिने भन्दै उनले सबैको सहमति मै बहुल जनताको भावना समेटिने गरिको नाम सभामा आउने बताए । सदनमा सांसदले हरेक विषय उठान गर्न पाउने बताउँदै उनले सरकारले जनताको भावनाअनुसारको काम गरिरहेको बताए । ‘हामी गठबन्धन दलहरू भित्र छौँ, पार्टीबिच वैचारिक मतभिन्नता होलान् तर पनि हामी जनताका माग गरेका कुरा सम्बोधन गर्नका लागि एकमत छौँ ।’

रातो किताब बाहिर गएर सरकारले कुनै निर्णय नगर्ने उल्लेख गर्दै उहाँले कतिपय योजना काटिए भनेर भन्नु औचित्यहीन भएको बताए । ‘माननीय ज्यूले सोलुमा रेडक्रस भवनको बनाउने योजना किन काटियो भन्नुभएछ । रातो किताबमा धेरै पटक खोजेँ भेटिन, भेटियो भने ल्याउनुहोला बजेट काटिन्न ।’

सोलु र ताप्लेजुङका वारुण यन्त्र किन सुनसरी मोरङ पु¥याइयो, भन्ने माननीयका प्रश्नमा मन्त्री कार्कीले पटकपटक पत्राचार गर्दा पनि बेवास्ता गरेकाले वारुण यन्त्रको सदुपयोग गरेको बताए । उनले भने, ‘वारुण यन्त्र त्यत्तिकै थन्किएका छन् । हामीले पटक पटक पत्राचार ग¥यौ, यता आगलागी हुँदा दमकल नभएर नियन्त्रणमा कठिनाइ भइरहेको अवस्था थियो ।’

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीकानूनमन्त्री केदार कार्कीविराटनगर महानगरपालिका
ShareTweetPin
Previous Post

नुहाउन गएका तीन बालबालिका भेरीमा बेपत्ता

Next Post

सुन्दरहरैंचाकी नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

Next Post
सुन्दरहरैंचाकी नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

सुन्दरहरैंचाकी नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.