No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सिसीटिभी राखेर नेताको घरमा जुवा, रामधुनीका लक्ष्मी बाँस्तोला सहित ७ जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १८, २०७८
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
सिसीटिभी राखेर नेताको घरमा जुवा, रामधुनीका लक्ष्मी बाँस्तोला सहित ७ जना पक्राउ
Share on FacebookShare on Twitter

मोरङ्ग । उर्लाबारीबाट नेकपा एमालेका स्थानीय नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बाँस्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बू रहेका छन् ।

उनीहरुले बाहिर प्रहरी आउने आशङ्का गर्दै सिसीटिभी जडान गरेर जुवा खेलेको प्रहरीले जनाएको छ । प्रहरीले जुवाको खालबाट २ लाख ४२ हजार रुपैयाँ समेत बरामद गरेको छ । नेता प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ्गबाट गएको प्रहरी निरीक्षकको टोलीलले उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रधान स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाध्यक्षमा उठेका थिए । पक्राउ परेका जुवाडेलाई म्याद थप गरि अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मन्जिल मुकारुङले जानकारी दिए ।

Tags: उर्लाबारीकृष्ण प्रधानजुवाडे पक्राउरामधुनीरामधुनी नगरपालिका
ShareTweetPin
Previous Post

विचौलियाबाट सचेत रहन मोरङ कारागारका कैदीबन्दीलाई मुख्य न्यायाधीश श्रेष्ठको सुझाब

Next Post

सङ्खुवासभा र भोजपुर जोड्ने पुल निर्माण अलपत्र, निर्माण ठेक्का रद्द गर्ने मुख्यमन्त्री राईको तयारी

Next Post
सङ्खुवासभा र भोजपुर जोड्ने पुल निर्माण अलपत्र, निर्माण ठेक्का रद्द गर्ने मुख्यमन्त्री राईको तयारी

सङ्खुवासभा र भोजपुर जोड्ने पुल निर्माण अलपत्र, निर्माण ठेक्का रद्द गर्ने मुख्यमन्त्री राईको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.