No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भायनेटको भाय टीभीसहितको मिनी प्याक सार्वजनिक (अफर सहित)

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १२, २०७८
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
भायनेटको भाय टीभीसहितको मिनी प्याक सार्वजनिक (अफर सहित)
Share on FacebookShare on Twitter

काठमाडौं । भायनेटले भाय टीभीसहित मिनी प्याकको नयाँ अफर सार्वजनिक गरेको छ । यो अफरमा अव ग्राहकहरूले ८ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्सनसँगै निःशुल्क भाय टीभी पनि प्राप्त गर्ने भएका छन् ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको जनाएको छ । यस अफरमार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथै मनोरञ्जनात्मक च्यानलहरूको लाभ लिन सक्नेछन् । भायटीभीका ग्राहकहरुले १७५ भन्दा धेरै च्यानलहरू, चलचित्र र टेली श्रृंखलाहरू हेर्न सक्नेछ ।

भायनेटले यसअघि मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पिड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० रुपैयाँ प्रति महिनामा यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यसबाहेक भाय टिभी को सेट–उप बक्समा ‘पज एन्ड प्ले’को सुविधा रहेको छ । जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरी पछि हेर्न सक्नेछन् ।

मिनी प्याकका सब्स्क्राइबरहरूले भाय टीभीको सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटीभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायटीभीको सुविधाहरू लिन सक्ने जनाइएको छ ।

थप जानकारीकालागि यहाँ क्लिक गर्नुहाेस्र ।

 

ShareTweetPin
Previous Post

ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो बन्यो

Next Post

खरिदारसहित ३ जना एक लाख ३५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

Next Post
खरिदारसहित ३ जना एक लाख ३५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

खरिदारसहित ३ जना एक लाख ३५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.