No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आसमान नेपालले बाड्याे इटहरीका तीनसय परिवारलाई राहत

फलैचा न्यूज by फलैचा न्यूज
माघ २०, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
आसमान नेपालले बाड्याे इटहरीका तीनसय परिवारलाई राहत
Share on FacebookShare on Twitter

रामधुनी ।इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले इटहरीका तीनसय परिवारलाई राहत वितरण गरेको छ ।

बिहिबार आसमान नेपालले इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, आसमान नेपालका सल्लाहकार गुरु सुवेदी,वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीको उपस्थितीमा कोरोना पीडित अति विपन्न परिवार,एकल महिला,दलित तथा अपाँगता भएकाहरुलाई राहत प्रदान गरेको हो ।

प्रति परिवार ३० केजी चामल, ब्लाङकेट, दुई केजी नुन, दुई केजी दाल, दुई लिटर तेल, मास्क,सेनिटाइजर वितरण गरिएको आसमान नेपालका सल्लाहकार गुरु प्रसाद सुवेदीले बताए ।

 

ShareTweetPin
Previous Post

स्थानीय तह निर्वाचनको गर्दै ताप्लेजुङमा नमुना मतदान सम्पन्न

Next Post

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी गठन, अध्यक्षमा गुरु ढकाल चयन

Next Post
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी गठन, अध्यक्षमा गुरु ढकाल चयन

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी गठन, अध्यक्षमा गुरु ढकाल चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.