No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चार दिन पछि बढ्यो शेयर बजार

फलैचा न्यूज by फलैचा न्यूज
माघ १३, २०७८
in अर्थ, समाचार, हेडलाइन
0
मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने
Share on FacebookShare on Twitter

रामधुनी । लगातार चार दिनसम्म घटेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बृद्धि भएको छ । बिहीवार शेयर बजार परिसूचक नेप्से तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको हो ।

बिहीवार निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहको शेयर १४, जलविद्युतको पाँच, उत्पादनको २५ र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ ।

बिहीवार ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर बिहीवार पनि १० प्रतिशतले बृद्धि भएको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशत भन्दा धेरै घटेको छ ।

Tags: घटिरहेको शेयर बजारनेप्सेनेप्से परिसुचकबढ्यो शेयर बजारशेयर बजार
ShareTweetPin
Previous Post

एकैदिन ८ हजार १७ जनामा कोरोना पुष्टि, १५ जनाको ज्यान मृत्यु

Next Post

उखुबारीमा पुरेको अवस्थामा दुईवटा शव फेला

Next Post
उखुबारीमा पुरेको अवस्थामा दुईवटा शव फेला

उखुबारीमा पुरेको अवस्थामा दुईवटा शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.