No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सेयर बजारमा दोहोरो अंकको सुधार

फलैचा न्यूज by फलैचा न्यूज
माघ ६, २०७८
in अर्थ, समाचार, हेडलाइन
0
शेयर बजार ३ अङ्कले बढ्यो
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्ला दुई दिन घटेको सेयर बजारमा पुनः दोहोरो अंकको सुधार आएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से बिहीबार ३३ अंकले बृद्धि भएर २९ सय ३१ मा पुगेको छ। कारोबार भने ६ अर्ब भन्दा कममै सीमित रहयो । वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।

 

जीवन बीमा समूहमा सबैभन्दा उच्च साढें ४ सय अंक बढीको बृद्धि भएको छ । निर्जीवन बीमा समूह पनि ३ सय अंक हाराहारीले बढेको छ । विकास बैंक समूहमा पनि २ सय अंक बराबरको बृद्धि आउँदा अरु पनि अधिकांश समूह दोहोरो अंकले बढेका छन्

बिहिबार नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको डेढ करोड बढी कित्ता सेयर ५ अर्ब ७८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बिहिबार १ सय ६० कम्पनीको शेयर मूल्य बढ्दा २५ को घट्यो भने ५ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

Tags: अंकनेप्सेनेप्से परिसुचकबजारशेयर बजार
ShareTweetPin
Previous Post

लोक सेवा आयोगका सबै लिखित परीक्षाहरू स्थागित

Next Post

एकैदिन १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

एकैदिन १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.