No Result
View All Result
Friday, March 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लक्षित समूहलाई घरदैलो अभियान चलाएर भए पनि खोप लगाउनुपर्छ : प्रधानमन्त्री देउवा

फलैचा न्यूज by फलैचा न्यूज
पुस ५, २०७८
in काेराेना अपडेट, मुख्य समाचार, समाचार, हेडलाइन
0
धरान आउँदै देउवा !

file photo

Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्‍याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेका हुन् ।

सरकार सबै नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी पुस महिनाभित्रमै खोप लगाउनेहरूको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘हाम्रो आह्वान भनेको सरकार सबै नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, सबैले लगाइदिनुस् । घरदैलो अभियान चलाएर भए पनि हामीले लक्षित समूह सबैलाई खोप लगाउनुपर्छ भनेर प्रधानमन्त्रीले आह्वान गर्नुभयो । पुस महिनाभित्रमा अहिले जुन प्रतिशतको जनसङ्ख्याले खोप लगाएका छन्, त्योभन्दा धेरै प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

खोप केन्द्र वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न सङ्घ–संस्था, क्लबको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरूले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने उनले जानकारी दिए ।

Tags: काेराेना खाेपघरदैलो अभियानप्रधानमन्त्री देउवालक्षित वर्गलाइ खाेपस्वास्थ्य मन्त्री विरोध खतिवडा
ShareTweetPin
Previous Post

आइतबरदेखि चार दिन मनकामना केबलकार बन्द हुने

Next Post

शेयर बजार १७ दशमलव ९३ अङ्कले घट्यो

Next Post
मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने

शेयर बजार १७ दशमलव ९३ अङ्कले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.