No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आफू बसिरहेकै ठाउँबाट मङ्सिर १७ गतेदेखि मतदाता नामावली दर्ता गर्न सकिने

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १५, २०७८
in राष्ट्रिय, समाचार, हेडलाइन
0
आफू बसिरहेकै ठाउँबाट मङ्सिर १७ गतेदेखि मतदाता नामावली दर्ता गर्न सकिने
Share on FacebookShare on Twitter

रामधुनी । निर्वाचन आयोगले आगामी मङ्सिर १७ गते शुक्रवारदेखि आफू अहिले बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ ।

७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । अहिले आयोगले आफ्नो नागरिकतामा कायम जिल्ला वा बसाइसराइँ गरेर आएको जिल्लाबाट मात्रै नामावली सङ्कलन गरिरहेको छ ।

यस्तै आयोगले सबै पालिकास्तरमा पनि टोली पठाएर मतादाता नामावली सङ्कलन गर्ने भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले मतदाता नामावली सङ्कलनको अभियान सुरु हुन लागेको भन्दै १६ वर्ष पूरा भएका सबैले नाम दर्ता गराउन आग्रह गरे ।

यसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको प्रमुख आयुक्त थपलियाले बताए ।

ShareTweetPin
Previous Post

राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी

Next Post

नेपालमा १ करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

Next Post
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

नेपालमा १ करोड बढीले लगाए कोरोनाविरुद्धको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.