No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आन्तरिक राजश्व कार्यालय इटहरीद्धारा उत्कष्ट करदाताहरु सम्मानित

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ७, २०७८
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
आन्तरिक राजश्व कार्यालय इटहरीद्धारा उत्कष्ट करदाताहरु सम्मानित
Share on FacebookShare on Twitter

इटहरी । आन्तरिक राजश्व कार्यालय इटहरीले दशौ राष्ट्रिय कर दिवशको अवशरमा उत्कष्ट करदाताहरुलाई सम्मान गरेको छ ।

गत मंसिर १ गते देखि कर सप्ताह मनाउदै आएको आन्तरिक राजस्व कार्यालय इटहरीले सप्ताह समापनका अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक लिलम बस्नेत ,सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामागं , धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तिय संस्था प्रालिकी कल्याणी तिम्सिना रहेका छन् । उनिहरुलाई प्रदेश नम्बर १ का प्रमुख सचिव डा। रामप्रसाद घिमीरेले सम्मान गरेका हुन् ।

कार्यक्रममा कार्यालयका नायव सुब्बा शोभित घिमीरे उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत सम्मानित भए। कर सप्ताह अन्र्तगत आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई शिल्ड प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा आन्तकिर मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का सहित जिल्लाका विभिन्न स्थानका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

 

ShareTweetPin
Previous Post

शैक्षिक सुधारका लागी ३० बुँदे शैक्षिक सुधार कार्यक्रम सार्वजनिक

Next Post

सुनसरी ४ : ऐयुब अन्सारीको प्यानल महाधिवेशन प्रतिनिधिमा विजय(मतसहित)

Next Post
सुनसरी ४ : ऐयुब अन्सारीको प्यानल महाधिवेशन प्रतिनिधिमा विजय(मतसहित)

सुनसरी ४ : ऐयुब अन्सारीको प्यानल महाधिवेशन प्रतिनिधिमा विजय(मतसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.