No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १५, २०७८
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
प्रदेश १ मा फ्लोर क्रस हुने !
Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिएका छन् । आजको प्रदेश सभाको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

आजको बैठकमा मुख्यमन्त्री भिम प्रसाद आचार्यले प्रस्ताव गरेको विस्वासको मतको प्रस्तावमाथि मतदान हुंने कार्यसुचि रहेको थियो । मुख्यमन्त्रीले राजीनामा दिएपछि त्यो प्रकृयामा जान नपरेको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

मुख्यमन्त्री राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयमा जानेछन् । यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आब्हान गर्नेछन् ।

उता पाँच दलीय गठबन्धनका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । गठबन्धनका तर्फबाट सरकारमा दाबी गर्नका लागि दलहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका हुन् ।

 

ShareTweetPin
Previous Post

लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न

Next Post

मंगलबार १ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

Next Post
मंगलबार १ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

मंगलबार १ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.