No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ का केही जिल्ला तथा गाउँपालिमा माओवादी केन्द्रद्वारा जिम्मेवारी हेरफेर

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १७, २०७८
in राजनीति, समाचार, स्थानीय
0
प्रदेश १ का केही जिल्ला तथा गाउँपालिमा माओवादी केन्द्रद्वारा जिम्मेवारी हेरफेर
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ ।

कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, सुनसरी सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई जिम्मेवारी दिइएको छ । यस्तै सुनसरीको संयोजकको जिम्मेवारी भने सुरेन्द्र मेहतालाई दिइएको छ । उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको सो पार्टीले जनाएको छ ।

यस्तै माओवादीले जनवर्गीय संगठनहरूको जिम्मेवारी पनि तोकेको छ । वाइसिएल प्रदेशको इन्चार्जमा कुल प्रसाद साम्बा, सहइन्चार्जमा जीवन आचार्य, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो, सहइन्चार्जमा नारायण बुर्जामगर, पेशागत महासंघ, नेपाल र सम्बद्र्ध संगठनको इन्चार्जमा सुशिला घिमिरे, सहइन्चार्जमा कल्पना कार्की, अखिल नेपाल टे«ड युनियन महासंघ र सम्बद्ध संगठनहरुको इन्चार्जमा हेम कार्की, सहइन्चार्जमा भुपाल सापकोटा, भानु मैनाली, ओपेन्द्र राय, उद्योग व्यवसायिक संगठन र सम्बद्र्ध संगठनहरुको इन्चार्जमा टंक गिरी, सहइन्चार्जमा द्रोणप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै जनसांस्कृतिक महासंघको इन्चार्जमा शम्भु राई, नेपाल कानून व्यवसायी संगठनको इन्चार्जमा मोहनबहादुर खत्री, दलित मुक्ति संगठनको इन्चार्जमा खेम सुन्दास र सहइन्चार्ज धनमाया विक, विशाल रसाइली, प्रोग्रेसिप इन्जिनियरिङ एसोसिएसन नेपालको इन्चार्जमा वीरेन्द्र बस्नेत, अखिल क्रान्तिकारीको इन्चार्जमा अइन्द्रविक्रम बेघा, खेलकुद महासंघको इन्चार्जमा राजु आचार्य र सहइन्चार्जमा थामबहादुर राई, प्रेस संगठन नेपालको इन्चार्जमा शिवकुमार डाँगी र सहइन्चार्जमा भेषकुमारी राउत, अखिल नेपाल किसान महासंघको इन्चार्जमा केपी बराल र सहइन्चार्जमा सुरेन्द्र मेहता, चुँडामणि बराल, महिला संघ क्रान्तिकारीको इन्चार्जमा होमकुमारी खापुङ र सहइन्चार्जमा गीता तिमल्सिना, करुण ढुंगेल, भूमिहिन सुकुमबासीको इन्चार्जमा लालबहादुर सुस्लिङ र सहइन्चार्जमा कल्पना कार्की चयन भएको छ ।

यस्तै नेपाल बुद्धिजीवि संगठनको इन्चार्जमा अमरसिंह थापा, नेपाल मुस्लिम संगठनको इन्चार्जमा मो.जाकिर हुसेनलाई जिम्मेवारी दिइएको छ ।

ShareTweetPin
Previous Post

यसपालीको चाडपर्व धरानको अर्विन एण्ड ब्रर्दश अटो संग, किन्नु अघि १० हजार किने पछि १० लाख बम्पर उपहार

Next Post

धरानमा चलचित्र “चेसुङ”को च्यारिटी शो सम्पन्न

Next Post
धरानमा चलचित्र “चेसुङ”को च्यारिटी शो सम्पन्न

धरानमा चलचित्र “चेसुङ”को च्यारिटी शो सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.