No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इन्टरनेटमार्फत अनुमति नलिइ प्रसारण भैरहेका च्यानल बन्द गर्न केवल व्यवसायीको माग

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १५, २०७८
in अर्थ, समाचार, हेडलाइन
0
इन्टरनेटमार्फत अनुमति नलिइ प्रसारण भैरहेका च्यानल बन्द गर्न केवल व्यवसायीको माग
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको छ ।

बिहीवार केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ बाट पारित काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको हो ।

राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिइ कार्यक्रम प्रशारण गर्न नपाइने भन्दै महासंघले गैरकानूनी प्रसारणले सबै केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था आएको भन्दै गैरकानूनि कार्यहरु अविलम्ब बन्द गराउने माग गरेको छ ।

घोषणा पत्र जारी गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले नेपाल सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रशारण सम्बन्धी सम्पूर्ण कानूनि व्यवस्थाको पालना गर्न लगाउने र सरकारले गैरकानूनि प्रशारण तत्काल बन्द गर्नुपर्ने बताए ।

उनले ‘राइट अफ वे’ लगायतका विषयमा गम्भीर अध्ययन नै नगरी तथा सरोकारवाला निकायहरुसँग छलफल नै नगरी एकतफी रुपमा नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएको भन्दै तत्काल मूल्य वृद्धि रद्ध गर्नुपर्ने माग राखेका थिए ।
अध्यक्ष शर्माले केवल व्यावसायीहरुको हक हीतको संरक्षणको सम्बन्धमा आवश्यक छलफल र परामर्श गर्ने बताए । उनले सहज ढंगबाट सरकारले कार्यान्वयन नगरेमा संघर्षका लागि ९ सदस्यीय संघर्ष समिति गठन गरेको समेत बताए ।

ShareTweetPin
Previous Post

राज्यले ज्येष्ठ नागरिकको सम्मानमा कुनै कमी हुन दिँदैनः प्रधानमन्त्री देउवा

Next Post

सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाउने जितिया पर्व रामुनीमा भव्यताका साथ सम्पन्न

Next Post
सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाउने जितिया पर्व रामुनीमा भव्यताका साथ सम्पन्न

सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाउने जितिया पर्व रामुनीमा भव्यताका साथ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.