No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महिलालाई शीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष राखेका छौ : उममेयर लक्ष्मी गौतम

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १, २०७८
in अर्थ, समाचार, समाज, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई शीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका विच सिलाई मेशिन हस्तान्तरण गरेकी हुन् ।

No description available.

इटहरी उपमहानगर वडा नम्वर ५ को तर्फवाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो । सम्वृद्धि हेल्भेटास परियोजना अन्र्तगत ६५ दिन सम्म संचालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेसिन हस्तान्तरण गरिएको हो ।No description available.तालिम सम्वृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले इटहरी ५ मा संचालन गरेको हो । महिलालाई शीप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने वनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले सिकेको शीप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार वन्न आग्रह गरेकी छिन् ।

No description available.

वडा नम्वर ५ का वडाध्यक्ष कल्याण वहादुर कार्कीले शीप सिकेका महिलाले सिलाएका लुगाको वजारीकरणमा सहयोग गर्ने बताए । सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर वालमुकुन्द न्यौपानेले हातमा शीप भएको मान्छे कहिल्यै भोको वस्नुनपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिका विकास खनाल,वडा सदस्य टीका वस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेल बोलेका थिए । तालिममा प्रशिक्षको रुपमा निर्मला मैनाली र सुमित्रा विश्वकर्मा रहेका थिए ।

ShareTweetPin
Previous Post

अन्तरिक्षमा ३ महिना बसेर पृथ्वी फर्किए तीन चिनियाँ नागरिक

Next Post

सातौँ संविधान दिवस आजदेखि तीन दिनसम्म मनाइँदै

Next Post
सातौँ संविधान दिवस आजदेखि तीन दिनसम्म मनाइँदै

सातौँ संविधान दिवस आजदेखि तीन दिनसम्म मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.