No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एक्टिभ युथ अफ पञ्चायनको आयोजनामा रामधुनी–७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २८, २०७८
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
1
एक्टिभ युथ अफ पञ्चायनको आयोजनामा रामधुनी–७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । एक्टिभ युथ अफ पञ्चायनको आयोजना तथा न्यु अधिकारी मेडिकलहल इटहरीको प्राविधिक सहयोगमा सुनसरीको रामधुनी नगरपालिका–७ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सोमबार सम्पन्न शिविरमा १ सय ५१ जना बिरामीले लाभ लिएको एक्टिभ युथ अफ पञ्चायनका अध्यक्ष गोविन्द लामीछानेले बताए । कोरोना महामारीको समयमा अस्पताल नगई घरमै बसेका स्थानियहरुको निःशुल्क रुपमा जाँच गराई स्वास्थ्य लाभ गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।No description available.No description available.No description available.

शिविरमा सुगर, प्रेसर, रुघाखोकी र ज्वरोका बिरामीका लागि चिकित्सककै सहभागितामा निःशुल्क औषधी समेत वितरण गरिएको संस्थापक सदस्य सन्देश बस्नेतले बताए । उनले सामाजिक कार्यमा अग्रसर रहेको आफ्नो संस्थाले यसअघि रक्तदान, बालबालिकालाई स्टेशनरी समाग्री वितरण लगायतका कार्यहरु समेत गरेको जानकारी दिए ।No description available.शिविरमा कोशी अञ्चल अस्पताल विराटनगरका एम.वि.एस एम.डी बरिष्ठ फिजिशियन डा.पंकज कुमार यादवले बिरामीको परिक्षण गरेका थिए । No description available.साथै औषधीको उचित प्रयोग र परामर्शबारे न्यू अधिकारी मेडिकलहल इटहरीको समूहले सहजीकरण गरेको थियो ।

No description available.

 

ShareTweetPin
Previous Post

किन पुग्यो गायिका विष्णु माझीको माइतीघर प्रहरी ?

Next Post

राष्ट्रिय जनगणना आजदेखि शुरु,पहिलो चरणमा घर तथा परिवार सुचिकरण

Next Post
राष्ट्रिय जनगणना आजदेखि शुरु,पहिलो चरणमा घर तथा परिवार सुचिकरण

राष्ट्रिय जनगणना आजदेखि शुरु,पहिलो चरणमा घर तथा परिवार सुचिकरण

Comments 1

  1. Annawouch says:
    5 years ago

    [url=http://sildenafilfs.com/]where to buy generic viagra over the counter[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.