No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दर्दनाक घटनाः संखुवासभामा एकै परिवारका ६ जनाको शव फेला

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २१, २०७८
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

इटहरी । संखुवासभाको मादी नगरपालिका– १ उमलिङमा एकै परिवारका ६ जनाको विभत्स अबस्थामा सब फेला परेको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको हो । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

स्थानीय र प्रहरी अधिकारीहरुले हत्या भएको आसंका गरिरहेका छन । बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती दीपक र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए ।

घटनाका संवन्धमा संघीय प्रहरी इकाई कार्यालय धरानबाट कुकुर सहितको टोली र जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीको नेत्तृवमा विषेश टोली परिचालन गरिएको प्रवक्ता राईले बताए । उनका अनुसार ७ जनाको परिवार रहेकोमा एक जना बृद्ध बौद्धमान भने सकुसल रहेका हुन् ।

Tags: दर्दनाक घटनामृत अवस्थामा फेलाविभत्स
ShareTweetPin
Previous Post

‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक

Next Post

झापा र मोरङबाट २ जना पक्राउ

Next Post
झापा र मोरङबाट २ जना पक्राउ

झापा र मोरङबाट २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.