No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपालकै सबैभन्दा ठूलो सुपरस्टोर भाटभटेनीको १९ औं शाखा इटहरीमा सुरु, के के छन् भित्र (फोटो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १९, २०७८
in अर्थ, प्रदेश, समाचार, समाज, हेडलाइन
0
नेपालकै सबैभन्दा ठूलो सुपरस्टोर भाटभटेनीको १९ औं शाखा इटहरीमा सुरु, के के छन् भित्र (फोटो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केटको रुपमा परिचित भाट भटेनी सुपर मार्केटले प्रदेश १ को इटहरीमा आफ्नो १९ औं स्टोरको सुभारम्भ गरेको छ ।No description available.शनिबार इटहरीमा एक कार्यक्रमका बिच नेपालकै सबैभन्दा ठूलो भाटभटेनी सुपर मार्केट को १९ औ स्टोर सञ्चालनमा आएको हो ।May be an image of 3 people and people standingMay be an image of 7 people, people standing, flower and outdoorsइटहरी १७ लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेसँगै सेवाग्राहीको घुइचो लागेको छ । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै सामानको खरिदमा १० प्रतिशत छुट दिएको छ । भने इलेकट्रोनिक सामान खरिदमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

No description available.No description available.No description available.No description available.No description available.

३५ कट्ठा जमिनमा भवन निर्माण सुरु गरेको भाटभटेनीले १८ महिना पछि सेवाग्राहीलई सेवा दिन सुरु गरेको भाटभटेनी सुपरमार्केटका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । गतवर्षको पुसदेखि नै सेवा दिने उदेश्यका साथ काम गरिएकोमा कोभिड सङ्क्रमणका कारण ढिला भएको भट्टराईले बताए ।

सुपुर मार्केटको पहिलो तलामा किचनवेयर र बालबालिकाका खेलौनाका राखिएको छ । यसमा ७ वटा काउन्टर रहेका छन् ।No description available.

No description available.No description available.No description available.दोस्रो तलामा कपडा, जुत्ता राखिएको छ भने तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि राखिएको छ । त्यस्तै चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर रहेका छन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन्। एक हलको दर्शक क्षमता ५ सय हुनेछ।No description available.No description available.No description available.No description available.No description available.

त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट रहेको छ । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ ।
हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ । यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिने भट्टराईले जानकारी दिए ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

इटहरीको भाटभटेनीमा प्यासेजमा हिँड्न अटोवाक राखिएको छ। प्यासेजमा अटोवाक नेपालमै पहिलो पटक इटहरीमा भाटभटेनीले राखेको उनले बताए ।

No description available.No description available.No description available.

Tags: इटहरी भाटभटेनीइटहरीमा भाटभटेनीभाटभटेनीभाटभटेनी सुपर मार्केटमीनबहादुर गुरुङ
ShareTweetPin
Previous Post

एमसीसीसँग गरिएको सम्झौताका विषयमा स्पष्ट गर्न सरकारको पत्र

Next Post

धरानको थियटर साहाराको २६ औं वार्षिक उत्सव सम्पन्न

Next Post
धरानको थियटर साहाराको २६ औं वार्षिक उत्सव सम्पन्न

धरानको थियटर साहाराको २६ औं वार्षिक उत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.