No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भदौ २७ गते एमाले झापाले विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १८, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
भदौ २७ गते एमाले झापाले विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने
Share on FacebookShare on Twitter

झापा । नेकपा एमाले झापाले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।

नेकपा एमाले झापा जिल्ला सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने जनाइएको छ । एमाले झापाको आन्तरिक एकताका रुपमा सम्पन्न बैठकले जिल्ला कमिटिको बैठक भदौ २१ गते गर्ने निर्णय पनि गरेको छ ।

पार्टी केन्द्रीय कमिटिको अन्तरपार्टी निर्देशन अनुसार २०७५ जेठ २ को साविक कमिटिको आधारमा सबै तह र जनवर्गीय संगठनहरुको कमिटिहरु चलायमान गराउने निर्णय पनि बैठकले गरेको छ । पार्टीको मातहत कमिटि र जनवर्गीय संगठनहरुको अधिवेशन पार्टीले तोकेकै मितिमा सम्पन्न गर्ने निर्णय पनि गरेको एमाले जिल्ला अध्यक्ष पाठकले बताए ।

जिल्ला अध्यक्ष पाठकको अध्यक्षतामा बसेको बैठकले १० बुँदेको कार्यान्वयन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, निर्वाचन आयोगमा गई मतदाता नामावलीमा छुट भएकाको नाम समावेश गराउन पार्टी मातहतका निकायहरुलाई निर्देशन दिएको जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए ।

बैठकमा जिल्ला ईन्चार्ज रविन कोइराला, पार्टी केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल, केन्द्रीय सदस्यहरु हिक्मतबहादुर कार्की, हरिबहादुर राजवंशी लगायतका नेताहरुले पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आआप्mनो ढंगबाट प्रयत्न गर्न निर्देशन दिएका छन् ।

ShareTweetPin
Previous Post

प्रदेश १ : सत्ता जोगाउन कांग्रेसको साथ खोज्दै एमाले

Next Post

कांग्रेसको महाधिवेशन सुरुः देउवाले भने, ‘बलियो कांग्रेस, समृद्ध देश’

Next Post
तीन महिना धकेलियो कांग्रेसको महाधिवेशन, मंसिर ९ गते नयाँ मिति

कांग्रेसको महाधिवेशन सुरुः देउवाले भने, ‘बलियो कांग्रेस, समृद्ध देश’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.