No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अव इटहरीमा घरमै वसेर कर तिर्न सकिने,यसरी तिर्न सकिन्छ कर

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ४, २०७८
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
अव इटहरीमा घरमै वसेर कर तिर्न सकिने,यसरी तिर्न सकिन्छ कर
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरपालिकामा अव घरमै वसिवसि कर तिर्न सकिने भएको छ । मोवाइलवाटै सम्पति कर,ब्यवसाय कर,वहालकर तिर्न सकिने भएको हो ।

शुक्रबार नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका हुन्र । घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गरेकि छिन् ।

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस वनाउने अवधारणा अन्र्तगत अनलाइन वाटै करतिर्ने सेवा सुरु गरिएको बताए। उनले आफूहरुले चुनावी घोषणा पत्रको ७५ प्रतिशत कार्यावन्यन गरिसकेको दावी गरे ।

निमित्त प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीले घरवाटै करतिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुटकिलो र पारदर्षिताको अंग रहेको बताए । राजश्व प्रशासन शाखा प्रमुख नविन भटटराईले मोवाइलवाटै कति कर तिर्न छ भनेर हेर्न,लेखाजोखा गर्न र तिरीसकेपछि विल प्रिन्ट गर्न सकिने बताए । करभुक्तानी गरि पछि सम्वन्धित ब्यक्तिको इमेलमा विल आउने छ । मोवाइलमा तत्काल जानकारी आउने छ ।

 

यसरी तिर्न सकिन्छ घरमै वसेर कर
सवैभन्दा सुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्छ । दर्ता हुदाँ अनिवार्य रुपमा मोवाइल नम्वर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ ।त्यसपछि नगरपालिकाले करदाता संकेत उपलब्ध गराउछ । इटहरी उपमहानगरपालिकाको वेवसाइट www.itaharimun.gov.np मा जानुपर्छ ।त्यहाँ विद्युतीय शुसासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्छ ।

नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिष्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरिफिकेसन पछि युजरनेभ र पासवर्ड प्राप्त हुन्छ ।त्यहि युजरनेम र पासवर्ड प्रयोग गरि संसारको कुनै पनि कुनावाट इसेवा वा खल्ति प्रयोग गरि कर तिर्न सकिन्छ । आफनो ब्यक्तिगत विवरण सम्पति विवरण,ब्यवसाय सम्वन्धि विवरण,वहालको विवरण,करतिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिने छ ।

ShareTweetPin
Previous Post

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Next Post

झापा र मोरङबाट ४ जना पक्राउ

Next Post
झापा र मोरङबाट ४ जना पक्राउ

झापा र मोरङबाट ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.