No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

टिकटक स्टार आमाछोरा राहत लिएर कोशी पीडितका घरमा (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
असार २८, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
टिकटक स्टार आमाछोरा राहत लिएर कोशी पीडितका घरमा (भिडियो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको वराहक्षेत्र ९ का अर्जून प्रसाई घरघरमा खाद्ययन्न सहितका राहतका सामग्री आउदा खुसि भए । सामाजिक सञ्जाल टिकटकमा लोकप्रिय रहेका आमाछोरा नामले परिचित भावना राई(आमा) र बाबु पराजुली(छोरा)ले वराहक्षेत्रका ५० घर कोशी पीडित खुसि भएका हुन् ।

राहत पाउने स्थानीयले महामारीको बेला पनि यसरी राहत आउँदा खुशी लागेको बताए । समाजशेवामा पनि सक्रिय आमाछोराले गाँउठाँउमा परेको बेला सहयोग गर्ने बताएका छन् । श्रीमान निश्चल पराजुलीले पनि यसरी आफूहरुले कसैको दुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई खुशी मिलेको बताए ।

उनीहरुले चामल, चना, नुन, तेल, न्यूटोला लगाएतका खाद्ययन्न सामग्री वितरण गरेका हुन् । वराहक्षेत्रका ९ का वडा अध्यक्ष दीपक लिम्बुले टिकटकमा लोकप्रिय बनेका आमाछोराले आफ्नो वडाका बासिन्दालाई वितरण गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

टिकटक मनोरंजनका लागि राम्रो प्लेटफर्म बनेको र धेरैले राम्रो आम्दानीको श्रोत बनाउन सफल भएको पाईन्छ । तर उनीहरु आम्दानी भन्दा पनि मनोरंजनका लागि मात्र प्रयोग गर्ने बताउँछन् ।

Tags: टिकटक स्टारटिकटक स्टार आमाछोरानिश्चल पराजुलीभावना राई
ShareTweetPin
Previous Post

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Next Post

देउवालाई प्रधानमन्त्री बनाउनू : सर्वोच्च

Next Post
आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

देउवालाई प्रधानमन्त्री बनाउनू : सर्वोच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.