No Result
View All Result
Friday, March 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ग्राहकको रोजाइमा बन्धन सिमेन्ट

फलैचा न्यूज by फलैचा न्यूज
असार १६, २०७८
in अर्थ, समाचार
0
उच्च स्तरीय जर्मन टेक्नोलोजीले बनेको पूर्वकै ठुलो सिमेन्ट उद्योग बन्धन सिमेन्ट
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ ।

बन्धनको ओपीसी, पीएससी र पीपीसी सिमेन्टमा सर्वसाधारणको विश्वास देखिएको हो । उत्पादनको सुरुवात देखि नै आक्रामक बजार विस्तार गरिरहेको कम्पनीको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भइरहेको छ । बन्धन सिमेन्टले लकडाउनको अवधिमा समेत उत्पादन निरन्तर गरिरहेको छ ।

https://youtu.be/V3-sHM3AN3E

बन्धन सिमेन्ट पूर्वी नेपालको सबैभन्दा ठुलो उद्योग हुनुका साथै राम्रो बजार विस्तार भएको र गुणस्तरीय सिमेन्टका रूपमा रहेको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए । अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्च स्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको मारुले जानकारी दिए ।

सिमेन्टको उत्पादनमा आफूहरूले गुणस्तरमा मुख्य जोड दिएकोले ग्राहकहरूको विश्वास जितेको बताए । बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको कम्पनीका प्रबन्ध निर्देशक हरिवंश राठीले जानकारी दिए ।

राठीले ग्राहकहरूको भावनालाई मध्यनजर गरी स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए । यता इटहरीका राम दाहालले बन्धन सिमेन्ट निकै भरपर्दो रहेको बताएका छन् । आफ्नो घरमा पनि बन्धन सिमेन्ट नै प्रयोग गरिरहेको बताउँदै उनले सम्पूर्णलाई यसको प्रयोगको सुझाव दिए ।

राम एक पात्र मात्र हुन् उनी जस्ता थुप्रैले आजभोलि बन्धन सिमेन्ट नै रोज्ने गरेका छन्।् । यस्तै, धरानका हरि तिम्सिनाले पनि बन्धन सिमेन्टको प्रयोग आफूलाई मन परेको बताएका छन् । उनले भने, बन्धन सिमेन्टकै प्रयोग गरेर म आफ्नो घर बनाउँदै छु । ओपिसी, पिएससी र पिपिसी तीन किसिमकै सिमेन्ट उत्पादन गर्ने भएकाले सबै प्रकारका सिमेन्ट एकै ठाउँमा पाइन्छ र सहज हुने गरेको छ ।

तपाईँहरू पनि यहीँ सिमेन्टको प्रयोग गर्नुहोस् भरपर्दो छ । उनले सबैलाई बन्धन सिमेन्टको प्रयोग गर्न सुझाव दिएका छन् ।

ShareTweetPin
Previous Post

समस्यामा परेका नेपालीलाई हेल्पिङ ह्याण्ड जापान टिमको सहयोग

Next Post

आन्दोलनरत पक्षलाई वार्तामा आउन उपकुलपति डा. गिरीको आग्रह

Next Post
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरुले सेवा ठप्प पार्ने

आन्दोलनरत पक्षलाई वार्तामा आउन उपकुलपति डा. गिरीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.