No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी न.पा.का अनावश्यक कर्मचारी तत्काल निष्काशन गर्न माओवादीको निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
असार ११, २०७८
in राजनीति, समाचार, हेडलाइन
2
रामधुनी न.पा.का अनावश्यक कर्मचारी तत्काल निष्काशन गर्न माओवादीको  निर्देशन
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा कार्यरत अनावश्यक कर्मचारी तत्काल निष्काशन गर्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ ।

https://youtu.be/V3-sHM3AN3E

शुक्रबार माओवादी केन्द्र रामधुनी नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
बिहीबार बसेको रामधुनीको नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपानेले ‘५८ जना कर्मचारी हुनुपर्नेमा रामधुनीमा १ सय २५ जना कार्यरत रहेको’ भनेपछि यतिवेला सबैको चासोको विषय बनेको छ । उनले त्यति मात्रै भनेनन्, करार र ज्यालादारीमा राखिएका कतिपय कर्मचारी मिल्दै नमिल्ने पदहरुमा राखिएकोसमेत बताएका थिए ।

यसअघि नै नेकपा माओवादीले रामधुनीमा अनावश्यक कर्मचारी रहेको र त्यस्ता कर्मचारी राखेर राजनीतिक दलले नगरपालिकालाई आफ्ना कार्यकर्ताको भर्तिकेन्द्र बनाउँन खोजेको आरोप लगाएको थियो ।

न्यौपाने नगर सभामा नै ५८ जना कर्मचारी हुनुपर्नेमा १ सय २५ जना कार्यरत रहेको भन्दै ६७ जना कर्मचारी अनावश्यक भएको स्वीकारेका थिए । नगरमा कार्यरत अनावश्यक कर्मचारीलाई निरन्तरता दिने कुरामा बिबाद सिर्जना भई रामधुनीको नगर सभानै स्थगित भएको थियो ।

बिहीबार समय अपुग भएको भन्दै रामधुनीको नगर सभा पुनः आइतबार बस्ने गरि स्थगित गरिएको छ ।

Tags: अनावश्यक कर्मचारीरामधुनी नगरपालिका
ShareTweetPin
Previous Post

खोटेहाङको बजेट ५१ करोड ६६ लाख बढिको

Next Post

रामधुनीमा करार कर्मचारीलाई पुनः सम्झौता गर्न सकिदैन : प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपाने

Next Post
रामधुनीमा करार कर्मचारीलाई पुनः सम्झौता गर्न सकिदैन :  प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपाने

रामधुनीमा करार कर्मचारीलाई पुनः सम्झौता गर्न सकिदैन : प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपाने

Comments 2

  1. Samwouch says:
    5 years ago

    [url=http://cialisblt.com/]cialis for sale over the counter[/url] [url=http://buycialistabs.com/]cialis 2018[/url] [url=http://viagravhs.com/]sildenafil price mexico[/url] [url=http://sxviagra.com/]can i buy viagra from india[/url] [url=http://tadalafilabc.com/]tadalafil tablets 10 mg price in india[/url]

    Reply
  2. Jimwouch says:
    5 years ago

    [url=https://xtcialis.com/]generic cialis online pharmacy canada[/url] [url=https://tadalafilxs.com/]tadalafil india pharmacy[/url] [url=https://viagrapm.com/]buy viagra in us online[/url] [url=https://cialisgenericonline.com/]canadian pharmacy cialis brand[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.