No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वडा सदस्य लक्ष्मी चौधरीको अर्को चलखेलः विपन्नलाई ल्याएको राहत मुसा र आफन्तलाई (भिडियो सहित)

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
असार ९, २०७८
in अर्थ, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
वडा सदस्य लक्ष्मी चौधरीको अर्को चलखेलः विपन्नलाई ल्याएको राहत मुसा र आफन्तलाई (भिडियो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । आफन्तसँगको साँठगाँठमा विकाशका आयोजना एकलौटी गरेर अनियमितताको आरोप लागेकी सुनसरी रामधुनी ६ कि वडा सदस्य लक्ष्मी चौधरीको अर्को चलखेल बाहिरिएको छ ।

https://www.youtube.com/watch?v=V3-sHM3AN3E

 

गत वर्षको लकडाउनका कारण जनतालाई ल्याएको राहत वितरण गर्नका लागि चौधरी संयोजक रहेकी थिइन् । उनले राहत वितरणमा व्यापक अनियमितताको रहस्य बाहिरिएको हो ।

वडा कार्यालयको रेकर्डमा ११९५ केजी चामल भए पनि अहिले गोदाममा ४०० केजी मात्र रहेको छ । अर्कोतर्फ गत वर्ष नै लकडाउनमा वितरण गर्न ल्याइएको राहत किन वितरण भएन भन्ने प्रश्न चिन्ह पनि खडा भएको छ । फलैचा न्यूजको टिम चामल राखेको गोदाममा पुग्दा बाँकी रहेको ४०० केजी चामलमा पनि मुसा र किरा लागेको, कुहिएको अवस्थामा भेटिएको हो ।

खाने तेल पनि ६५ लिटर रहेकोमा अहिले ७ लिटर मात्रै भेटिएको छ । ५८ लिटर तेल गायब बनाइएको छ । साबुन ७२ पिस मध्ये ५२ मिस गायब अवस्थामा छ । वडाले विपन्न नागरिकलाई किन राहत वितरण गरेन ?, बाँकी रहेको ११९५ केजीमा ४०० केजी मात्रै(त्यो पनि आधा कुहिएको अवस्थामा) भएकाले बाँकी चामल कता गयो ? यो रहस्यको पाटो बनेको छ । यस विषयमा वडा सदस्य चौधरीलाई फोन गर्दा उठेन ।

No description available.

राहत वितरण समितिका सदस्य गणेश थिंङले भने, गत वर्ष राहत वितरणमा अनियमितता भएपछि आफू वितरण समितिबाट निस्केको बताए । यता स्थानीय दिनेश श्रेष्ठले पनि कार्यपालिका सदस्यले आफूखुसी आफन्तलाई वडा कार्यालय बन्द रहेको बेला चाबी खोलेर राहत बाँडेको आरोप लगाएका छन् ।

यता विपतका लागि राहतको सामग्री राखेको वडाध्यक्ष हेमनारायण राजधामीको भनाई छ ।

योपनि पढ्नुहोस् ।

रामधुनीमा वडा सदस्य लक्ष्मी चौधरीको राज, आफन्तसँगै साठगाँठ

Tags: अनियमितताअनियमितताको आरोपचलखेललक्ष्मी चौधरीवडा सदस्य लक्ष्मी चौधरी
ShareTweetPin
Previous Post

रंगेली बजारमा टिपर दुर्घटना, एकको मृत्यु

Next Post

रामधुनी ६ की वडा सदस्य चौधरीको राजिनामा माग्दै तरुणदल रामधुनीले बुझायो ज्ञापनपत्र

Next Post

रामधुनी ६ की वडा सदस्य चौधरीको राजिनामा माग्दै तरुणदल रामधुनीले बुझायो ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.