No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका मेयर द्वारिकलाल चौधरी स्वास्थ्यकर्मी सहित कोरोना संक्रमितको घर घरमा

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १६, २०७८
in काेराेना अपडेट, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
1
इटहरीका मेयर द्वारिकलाल चौधरी स्वास्थ्यकर्मी सहित कोरोना संक्रमितको घर घरमा
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी यतिवेला स्वास्थ्यकर्मी सहित कोरोना संक्रमित घर तथा आइसोलेसनमा पुगेका छन् ।

इटहरी वडा नम्वर १३,१६ र १७ मा रहेका इटहरी अस्पतालकी स्टाफ नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेट्न घर तथा आइसोलेसनमा स्वास्थ्यकर्मी सहित पुगेका हुन् ।

मेयर चौधरीले संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा लिदै उपमहानगर जनताको साथमा रहेको बताए । मेयर सँगै पुगेका स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिएका छन् । होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीहरुको टोली सहित मेयर घरमै आउदा आफुलाई निको भएको महशुस भएको संक्रमितहरु बताउँछन् । समस्या परेको वेला स्थानीय सरकार घरमै आउदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको उनिहरुले बताए ।

Tags: इटहरीका मेयरद्वारिकलाल चौधरीमेयर द्वारिकमेयर द्वारिकलालमेयर द्वारिकलाल चौधरी
ShareTweetPin
Previous Post

घट्दै संक्रमितको संख्या : थप ४३६९ जनामा संक्रमण पुष्टि

Next Post

औषधि कालो बजारी गरेको आरोपमा रवि प्रहरीको नियन्त्रणमा

Next Post
औषधि कालो बजारी गरेको आरोपमा रवि प्रहरीको नियन्त्रणमा

औषधि कालो बजारी गरेको आरोपमा रवि प्रहरीको नियन्त्रणमा

Comments 1

  1. Nickwouch says:
    5 years ago

    [url=http://adocialis.com/]cialis 10mg sale[/url] [url=http://fdviagra.com/]how much is female viagra pill[/url] [url=http://coviagra.com/]over counter viagra[/url] [url=http://sildenafilcitrateonline.com/]order sildenafil tablets[/url] [url=http://msnsildenafil.com/]viagra professional canada[/url] [url=http://sildenafilreg.com/]how much is the viagra pill[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.