No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बुद्धशान्तिका तीन संस्थाले गरे पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १६, २०७८
in समाचार, समाज, स्थानीय
0
बुद्धशान्तिका तीन संस्थाले गरे पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग
Share on FacebookShare on Twitter

बुद्धशान्ति । कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् ।

आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई स्वास्थ्य सामग्री र सहयोगका लागि नेपाल पत्रकार महासंघ झापालाई ७ हजार आर्थिक सहयोग गरेको छ ।

सो रकम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका छन् । सोहि कार्यक्रममा जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले पनि पत्रकार महासंघ झापा शाखालाई ७ हजार रुपैँया सहयोग गरेको छ ।

सो सहयोग जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्ले, सचिव गोकुल पौड्याल र सदस्य केशव तिम्सिनाले अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईले जनाएका छन् ।

त्यस्तै सोहि अवसरमा बुद्धशान्ति उद्योग वाणिज्य संघको पहलमा नेपाल पत्रकार महासंघ झापालाई पाँच हजार तीन सय रुपैँया हस्तान्तरण गरिएको छ । सो रकम बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले महासंघ झापा शाखा अध्यक्ष गिरीलाई रकम हस्तान्तरण गरे । पत्रकार महासंघ झापाका जिल्ला सदस्य अनिल वाग्लेको पहलमा सो सहयोग रकम हस्तान्तरण भएको हो ।

Tags: पत्रकार महासंघ
ShareTweetPin
Previous Post

केन्द्रीय बजेटमा प्रदेश-१ (मुख्य विवरणसहित)

Next Post

बहस: बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लडन सहयोग गर्छ? LIVE

Next Post

बहस: बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लडन सहयोग गर्छ? LIVE

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.