इटहरी । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा माधव नेपाल पक्षका २६ सांसदको हस्ताक्षर पेश गर्ने मध्य ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितबम नेताहरुलार्य स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
पर्टीका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र कल्णाणी खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

















