धरान । सुनसरीको धरान ८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान–९ का ३५ बर्षीय मुन्ना खान भनिने अलि मुजुजा अहमदलाई लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
पक्राउ परेका अहमदको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















