No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सशस्त्र प्रहरी विराट गोल्डकपको सेमिफाइनलमा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ३१, २०७७
in खेल, समाचार, हेडलाइन
0
सशस्त्र प्रहरी विराट गोल्डकपको सेमिफाइनलमा
Share on FacebookShare on Twitter

विराटनगर । विराट गोल्डकपको सेमिफाइनलमा नेपाली पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा मणि लामाले ले गोल गरेका थिए । रिबन्ड आको बलमा पेनाल्टी बक्सभित्रैबाट उनी गोल गर्न सफल भए।यस्तै खेलको इन्ज्युरी समयमा आशीष लामाले गोल गरेपछि एपिएफले २–० गोलको जित निकालेको हो । जितसँगै एपिएफ सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।

यसअघि शनिबार भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै आइतबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै पञ्जाब पुलिसले अन्तिम आठमा स्थान बनाइसकेको छ ।

 

ShareTweetPin
Previous Post

उर्लाबारीका मेयर गुण्डा शैलिमा, कुटे शेवाग्राही

Next Post

तत्काल स्कुल बन्द नहुने

Next Post
तत्काल स्कुल बन्द नहुने

तत्काल स्कुल बन्द नहुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.