No Result
View All Result
Saturday, July 12, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामचन्द्रले इटहरी आएर आफ्नै नेतालाई भने, ‘मुख समाल्नुस !’

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ९, २०७७
in मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
0
रामचन्द्रले इटहरी आएर आफ्नै नेतालाई भने, ‘मुख समाल्नुस !’
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना नेताहरुले बोल्दा बोली समाल्नुपर्ने बताएका छन् । आफ्ना नेताहरुले नै यो बेला हिन्दुराष्ट्रको पक्ष वा विपक्षमा जनमत गर्ने भनिरहेकाले यो बेला नेताहरुले बोल्दा पनि ख्याल गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनीयन सुनसरीले इटहरीमा आयोजना गरेको साक्षातकार कार्यक्रममा नेता पौडेलले केपी ओलीले निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । उनले हिजो बिराटनगरको कार्यक्रमा ओलीले सर्बोच्चको आफू अनुकुल फैसला नआए आन्दोलन गर्ने भनेको भन्दै यस भनाइको घोर आपत्ति जनाएका छन् ।

पौडेलले भने, ‘उसले के भन्न खोजेको अदालतलाई, अदालतलाई धम्कि दिने, यसले निरंकुशता र शर्वसत्ताबाद लाद्न खेजेको देख्छु ।’ नेता पौडेलले संसद पुनःस्थापना हुनेमा ढुक्क रहेको भन्दै ओलीले घुडा टेकिसकेको उल्लेख गरे ।

‘आफू सांसद नहुँदा पनि मलाई किन संसद पुनस्थापन हुनुपर्छ भन्ने छ । उनले अगाडी भनेका छन्, कांग्रेस भनेको लोकतन्त्रलाई, विधिको शासनलाई मान्ने पार्टी हो । मलाई फाइदा नहोला तर लोकतन्त्रको संविधानको रक्षाका लागी कांग्रेस लड्नुपर्छ । नत्र किन हामीले ७० बर्ष लडेको, किन राणासंग–राजासंग लडेको ?’No description available.

नेता पौडेलले पार्टीको नेतृत्वले गर्दा दोधार शिर्जना हुन पुगेको इकिंत गरेका छन् । अस्तिको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना प्रस्तावहरुको उत्तर नपाएको भन्दै उनले गुनासो समेत गरेका छन् ।

ShareTweetPin
Previous Post

बन्धन सिमेन्टले गर्यो ठेकेदारहरुको लागी रु ५ लाखको दुर्घटना विमा

Next Post

प्रदेश १ सभा बैठकः ओली समुह अबरोधमा, अर्को समुह भन्छ, ‘मुख्यमन्त्री डराए’

Next Post
प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

प्रदेश १ सभा बैठकः ओली समुह अबरोधमा, अर्को समुह भन्छ, ‘मुख्यमन्त्री डराए’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.