No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गर्मी बढेसँगै लोकप्रिय बन्दै रिलायबल बदाम ड्रिकं

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
गर्मी बढेसँगै लोकप्रिय बन्दै रिलायबल बदाम ड्रिकं
Share on FacebookShare on Twitter

इटहरी । गर्मीको समय सुरु भएसँगै यतिवेला पेयपदार्थको माग बढेको छ । बजारमा चिसो पेयपदार्थको बिक्री वढेको व्यवसाीयहरुले बताएका छन् ।

https://youtu.be/MHr0bS98KhY

पेयपदार्थहरु मध्ये पछिल्लो समय लोकप्रिय बन्दै गएको रिलायबल बदाम ड्रिकंको समेत माग बढेको कम्पनीका सञ्चालक मदन चुडालले जानकारी दिए ।

स्वाद गुणस्तरका कारण उक्त ड्रिकं लोकप्रिय रहदै आएको चुडालले बताए । बदाम ड्रिङ्क सेवन गर्नाले रोक प्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ ।

नेपाली किसानको गोठमा उत्पादन भएको गाईको दूधलाई खपत गरी गुणस्तरीय स्वदेशी उत्पादन गर्ने उद्देश्य बनाएर रिलायबल फुड एन्ड बेभरेजले रिलायबल चक्र र किमु ब्रान्डको नाममा बदाम ड्रीङक उत्पादन गरिरहेको छ ।

नेपालमा एनर्जी ड्रीङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाइको दूधलाई प्रयोगमा ल्याएर किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजलले बदाम ड्रिङ्क उत्पादन गरेको हो ।

ShareTweetPin
Previous Post

पिकअपको ठक्करबाट रामधुनीका सुरजको मृत्यु

Next Post

माघ महिनाको सर्वोत्कृष्ट प्रहरी श्रवण कुमार चौधरी घोषित

Next Post
माघ महिनाको सर्वोत्कृष्ट प्रहरी श्रवण कुमार चौधरी घोषित

माघ महिनाको सर्वोत्कृष्ट प्रहरी श्रवण कुमार चौधरी घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.