एक्कासी पानी पार्ने वायु सक्रिय, कहाँ कहाँ हुँदैछ बदली

इटहरी । पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं.१ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.