No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘डान्स मास्टर’ को होस्टमा दलेदाई

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २३, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ को तयारी अगाडि बढाईएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शो को औपचारिक भएको छ । थ्रि प्रोडक्सनले नेपा प्रोडक्सन सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् ।

शो मा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंह लगायत निर्माताको रूपमा रहेका छन् । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शो को होस्ट सुमन कोइराला (दलेदाई) ले गर्ने भएका छन् । कमेडी च्याम्पियनबाट चर्चामा आएका सुनसरीको इटहरीका कोइराला (दलेदाई) पछिल्लो समय कला क्षेत्रमा दर्शकको मनमा बस्न सफल भएका छन् ।

सुमनलाई होस्टमा साथ दिन चर्चित कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा रहनेछिन् । शो को सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेने छिन् । जजको रूपमा भने डान्स इन्डिया डान्स लिल चाम्सकी विजेता तेरिया मगर, डान्स प्लस सिजन २ का प्रतियोगी सुशान्त खत्री र बुगी बिगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शो मा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहने छन् ।

रियालिटी शो मा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्ने आयोजकले जनाएको छ ।

Tags: ‘डान्स मास्टर’कमेडी च्याम्पियनदलेदाईसुमन कोइराला
ShareTweetPin
Previous Post

सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदै

Next Post

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढि चुलियो, अब उचाई ८८४८.८६ मिटर !

Next Post
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढि चुलियो, अब उचाई ८८४८.८६ मिटर !

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढि चुलियो, अब उचाई ८८४८.८६ मिटर !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.