No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उच्च स्तरीय जर्मन टेक्नोलोजीले बनेको पूर्वकै ठुलो सिमेन्ट उद्योग बन्धन सिमेन्ट

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर २३, २०७७
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
उच्च स्तरीय जर्मन टेक्नोलोजीले बनेको पूर्वकै ठुलो सिमेन्ट उद्योग बन्धन सिमेन्ट
Share on FacebookShare on Twitter

इटहरी । बन्धन ब्रान्डको गुणस्तरीय सिमेन्ट पूर्वी नेपालको ठुलो सिमेन्ट उद्योग नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि।ले उत्पादन गर्दै आएको छ ।

बन्धन सिमेन्ट जर्मन टेक्नोलोजीले बनेको पूर्वी नेपालकै सबैभन्दा ठूलो ग्राइन्डिङ युनिट क्षमता भएको सिमेन्ट उद्योग हो । जर्मन टेक्नोलोजीले बनेको उक्त युनिटले १६०० टनसम्म उत्पादनको क्षमता राख्ने कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।

‘यो पूर्वी नेपालमै सबैभन्दा ठुलो क्षमताको ग्राइन्डिङ युनिट हो,’ उनले भने, ‘हामी गुणस्तरीय सिमेन्ट ठुलो परिमाणमा उत्पादन गर्ने क्षमता राख्छौँ ।’

नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।ले उत्पादन गर्दै आएको छ ।

उच्चतम गुणस्तर, उच्च प्रविधि, सर्वाधिक मजबुती, वातावरण मैत्री, उचित मूल्य नै बन्धन सिमेन्टको मुख्य विशेषता रहेको मारुले जानकारी दिए ।

उद्योगले अत्याधुनिक जर्मन टेक्नोलोजीबाट उच्च स्तरीय बन्धन ब्रान्डको ओपिसी, पियससी र पिपिसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Tags: जर्मन टेक्नोलोजीबन्धन सिमेन्टसिमेन्ट उद्योग
ShareTweetPin
Previous Post

जिल्ला अदालत सुनसरीले दियो सिद्धबाबालाई बलात्कार मुद्दामा सफाइ

Next Post

सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदै

Next Post
सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदै

सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.