No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सन्चारकर्मी भुर्तेलको २७ औ शर्ट फिल्म “महामारिको तिहार” सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २७, २०७७
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
सन्चारकर्मी  भुर्तेलको २७ औ शर्ट फिल्म “महामारिको तिहार” सार्वजनिक
Share on FacebookShare on Twitter

रामधुनी । पोखराका सन्चारकर्मी चिरञ्जीवी भुर्तेलको २७ औ शर्ट फिल्म “महामारिको तिहार” रिलिज गरेका छन् । लामो समयदेखी पोखरामा सन्चार क्षेत्रमा कृयासिल भुर्तेलले पछिल्लो समय आफनै YouTube च्यानल मार्फत दर्शकलाई मनोरञ्जनका साथै शन्देस दिइरहेका छन ।

कोरोना महामारीको प्रभाब अनि लकडाउनले गर्दा नेपाली चलचित्र जगतमा परेकाे असरकाे  परिपेक्षमा भुर्तेलले थोरै नै भए पनि आम चलचित्रमा रमाउन चाहने दर्शक हरुलाइ मनोरञ्जन दिने अनि समाज रुपान्तरणको एउटा इट्टा थप्ने काम गरिरहेका छन ।

भुर्तेलले नेपाली हिन्दु धर्मावलम्बीको महान पर्व तिहारको अबसर पारेर कोरोना ले चाडपर्व मनाउन पारेको ज्वलन्त परिबेशमा वास्तविक चित्रण गरेर अर्को शर्ट फिल्म  “महामारिको तिहार” दर्शक माझ प्रस्तुत गरेका हुन । यश शर्ट फिल्म निर्माणमा भुर्तेललाई काठमाडौलाई कर्मथलो बनाइ विभिन्न क्षेत्रमा कृयाशिल सन्जु सुबेदिको साथ मिलेको छ । सुवेदीको लेखन रहेको महामारिको तिहार मार्फत सुबेदिले समाजलाइ एउटा राम्रो शन्देश दिन सफल भएकी छन, लेखक सुवेदी र निर्देशक भुर्तेललाई  लगायत थुप्रै स्थानिय कलाकारहरुको साथ र सहयोग मिलेको छ ।

 

नयाँ कलाकार क्यामरा अगाडि आए पनि भिडियो हेर्दा नयाँ कलाकार नभएर कलाकारिताले खारिएका अनुभबीको आभास दिलाउने भुर्तेल तथा सुवेदीको भनाइ रहेको छ । अर्जुन गैर्हे, सबिता तिवारी, सुर्य मोहन बास्तोला, शान्ती बुढाथोकी , कल्पना भुर्तेल, आकृती लामिछाने, दिछ्या केसि लगयतका कलाकारको प्रमुख भुमिका रहेको फिल्म सि.बि प्रोडक्सनको प्रस्तुति रहेको छ ।

 

ShareTweetPin
Previous Post

नेकपाको सचिवालय बैठक भोलि शुक्रबार बस्ने

Next Post

पछिल्लो २४ घण्टामा देशभर १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

पछिल्लो २४ घण्टामा देशभर १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.