देशभर १ हजार १ सय ११ जना थपिए संक्रमित

रामधुनी । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जना संक्रमित थपिएका छन्।

बिहिबार काठमाडौंमा २ सय ७० जना भक्तपुरमा ४१ जना ललितपुरमा ६६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमले जानकारी दिए ।

त्यस्तै बिहिबार ५ सय ६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। बिहिबार १२ हजार ६ सय २९ जनाको पिसिआर समेत गरिएको उनले जानकारी दिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.