माहामारी

‘ड्राइगन फ्रुट’ खेतीबाट यसरी उदाहरणीय बने कृपाश्वर (भिडियो सहित)

इटहरी । स्वदेशमै कृषि कर्म गरेर सफल र उदाहरणीय बन्दै गएका कृपाश्वर घले भन्छन्,‘काम गर्ने जोस, जाँगर, इच्छा र सहयोग हुनुपर्छ मानिस सफल हुन केही सोच्नु पर्दैन ।’ हुन त उनले पनि आफ्नो युवा अवस्था बन्दुक समाएर अर्काकै मुलुकमा युद्धका लागि तम्तयार रहेका थिए । खोटाङको केपिलासगढीमा जन्मिएका घले अहिले सुनसरीको तरहरामा परिवारसँगै बस्छन् । अहिले उनले रामधुनी ७ रानीपोखरीमा खोलेको ‘तर्जुमा ड्राइगन फ्रुट कृषि फर्मले कृषिप्रधान मुलुकमा कृषिबाटै समृद्ध बन्ने सपना साकार हुने तर्फ विश्वस्त भएका छन् । बिहान देखि बेलुकासम्म कृषि व्यवसायमा नै व्यस्त देखिन्छन् । रानीपोखरीमा रहेको करिब १० कट्ठा जग्गामा लगाएको सो फ्रुटको खेतीका कारण उनी फुर्सदिलो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.