पूर्वसांसद वीरबहादुर लामा

पूर्व सांसद लामाको निधन

पूर्व सांसद लामाको निधन

काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आइतबार विहान निधन भएको हो । २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए। https://youtu.be/EMNuuzZqxlg २०६२/०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए। लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो। २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए। मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.