मेनुका प्रधान

सिनेमाघर एपमा निःशुल्क डमरुको डण्डीबियो  (भिडियाे सहित)

सिनेमाघर एपमा निःशुल्क डमरुको डण्डीबियो (भिडियाे सहित)

मधुनी । नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ अब निःशुल्क हेर्न पाइने भएको छ । खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको स्व. छेतेन गुरुङ्ग निर्देशित चलचित्र कोभिड–१९ को दोश्रो लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा निशुल्क उपलब्ध गराईएको हो । https://www.youtube.com/watch?v=qa9GSgv71Cs चलचित्रका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर सिनेमाघर एप को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि डमरुको डण्डीबियो निःशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताए । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपाली चलचित्र क्षेत्र तथा दर्शहरुलाई झनै धेरै त्रसित बनाएरहेको छ । हाम्रो लागि यो समय निकै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.