No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

यो वर्षको एसईई परीक्षा अन्योलमा

फलैचा न्यूज by फलैचा न्यूज
पुस १०, २०७७
in शिक्षा, समाचार, हेडलाइन
0
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि, कोरोना संक्रमितले पछि दिन पाउने
Share on FacebookShare on Twitter

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ ।

कोरोना भाइरसका कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिए पनि यो वर्ष भने कहिले र कसरी गर्ने भन्नेमा राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छैन ।

परीक्षा बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयलाई नै परीक्षाको जिम्मा दिन सकिने प्रस्ताव बोर्डले शिक्षा मन्त्रालयमा पठाई सकेको छ । तर, मन्त्रालयले भने यस विषयमा अहिलेसम्म कुनै पनि निर्णय दिएको छैन । परीक्षा सम्बन्धि कुनै तयारी नभएकाले यो वर्ष चैतमा परीक्षा गर्न नसकिने बोर्डले जनाएको छ।

अहिलेसम्म कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला र प्रश्नपत्र तयार गरिसक्नु पर्ने हो तर त्यसको तयारी भने गरिएको छैन । विगतका वर्षमा पुसमा नै विशेषज्ञले प्रश्नपत्र तयार पारेर छपाइका लागि पठाउने गरेका थिए । अहिले प्रश्नपत्र बनाउने कि नबनाउने भन्नेमा बोर्ड नै प्रष्ट छैन ।

गत वर्ष ३ करोड खर्च गरेर तयार पारिएको प्रश्नपत्र नष्ट गर्नु परेकाले यो वर्ष पनि सोही डरले प्रश्नपत्र तयार गर्न ढिला गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाका तीनवटा विकल्पमा छलफल गरिरहेको जनाएको छ ।
परीक्षा पर सार्ने, विद्यालयलाई नै जिम्मा दिने वा बोर्डबाट गर्ने भन्नेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

 

ShareTweetPin
Previous Post

आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

Next Post

क्रिसमस आज मनाइँदै

Next Post
क्रिसमस आज मनाइँदै

क्रिसमस आज मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.