No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ऋण नतिर्ने ६ जना सदस्यलाई किसान कल्याण सहकारीको ५ दिनभित्र ऋण तिर्न अल्टिमेटम

फलैचा न्यूज by फलैचा न्यूज
असार २७, २०८२
in अर्थ, समाचार, समाज
0
ऋण नतिर्ने ६ जना सदस्यलाई किसान कल्याण सहकारीको ५ दिनभित्र ऋण तिर्न अल्टिमेटम
Share on FacebookShare on Twitter

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले ऋण लिएर पटक–पटक ताकेता गर्दा पनि नतिर्ने सदस्यहरूको नाम सार्वजनिक गरेको छ। सहकारीले अन्तिम पटक ५ दिनको समय दिँदै, त्यस अवधिमा सम्पूर्ण बक्यौता तिर्न अल्टिमेटम दिएको हो।

सूचनामा भनिएको छ, “सूचना प्रकाशित मितिले पाँच दिनभित्र सम्पूर्ण रकम चुक्ता नगरेमा सहकारी ऐन र नियमअनुसार कानुनी प्रक्रिया मार्फत ऋण असुल गरिनेछ।”

सहकारीले सार्वजनिक गरेको सूचीमा सुनसरी र उदयपुर जिल्लाका ६ जना व्यक्तिहरू रहेका छन्, जसले सहकारीबाट विभिन्न समयमा ऋण लिए पनि तोकिएको समयमा भुक्तानी गरेका छैनन्।

संस्थाले सार्वजनिक गरेका व्यक्तिहरुमा आशादेवी शाह सुनसरी, दिपक मगर सुनसरी, सञ्जयकुमार शाह सुनसरी,अनु वि.क. उदयपुर, सुबासरी राई सुनसरी र शिला गुरुङ सुनसरीका रहेका छन् ।

संस्थाले बक्यौता रकम संस्थाले तोकेको समय भित्र तिर्न अनुरोध गर्दै समयमा नतिरेमा कानुनी कारबाही गर्ने स्पष्ट पारेको छ। सहकारीले समयमै ऋण चुक्ता गर्ने अभ्यासले मात्र संस्थाको दिगोपनामा सघाउ पुग्ने भन्दै सबै सदस्यहरूलाई समयमै भुक्तानी गर्न आग्रह गरेको छ।

 

ShareTweetPin
Previous Post

दुर्गेशको नयाँ गीतले राख्यो रेकर्ड

Next Post

एनआरएनए यूके अध्यक्ष पद: खत्री, खरेल र भण्डारीबीच एकजना साझा उम्मेदवार अघि बढ्ने सहमति

Next Post
एनआरएनए यूके अध्यक्ष पद: खत्री, खरेल र भण्डारीबीच एकजना साझा उम्मेदवार अघि बढ्ने सहमति

एनआरएनए यूके अध्यक्ष पद: खत्री, खरेल र भण्डारीबीच एकजना साझा उम्मेदवार अघि बढ्ने सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.