No Result
View All Result
Friday, May 1, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लुटपाट गर्ने उदेश्यले युवकको हत्या , मोबाइल र सिक्री लुटपाट

फलैचा न्यूज by फलैचा न्यूज
साउन ८, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
लुटपाट गर्ने उदेश्यले युवकको हत्या , मोबाइल र सिक्री लुटपाट
Share on FacebookShare on Twitter

इटहरी । धरान–इटहरी सडक खण्ड स्थित सेउती पुल नजिक साउन ५ गते रोहित चौधरीमाथि गोली प्रहार गरी हत्या गरीएको थियो ।

विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीलाई लुटपाट गरी गोलि हानिएको थियो । उनको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

लुटपाट गर्ने उद्देश्यले चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । गोली प्रहार गरेर रोहितले लगाएको सुनको सिक्री र मोबाइल लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

लुटपाट गर्ने उद्देश्यका साथ चौधरीको हत्या गरीएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । केही शङ्कास्पदलाई नियन्त्रणमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।

तमोर–धरान हुँदै इटहरी तर्फ झर्दै गरेका रोहितलाई सुटरले सेउती पुल नजिकै गोली हानेर लुटपाट गरीएको थियो । घटनाको अनुसन्धान गर्न सुनसरीबाट डिएसपी राजकुमार राई नेतृत्वको टिमलाई धरान पठाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ ।

ShareTweetPin
Previous Post

बिराटनगरमा जन्मदिको दिन नै गोली हानी हत्या, परिवार र गाउँनै बन्यो सोकाकुल

Next Post

इटहरीकि गायिका रन्जिता प्रसाइको ‘धोका भयो ’ बोलको गित सार्वजानिक

Next Post
इटहरीकि गायिका रन्जिता प्रसाइको ‘धोका भयो ’ बोलको गित सार्वजानिक

इटहरीकि गायिका रन्जिता प्रसाइको ‘धोका भयो ’ बोलको गित सार्वजानिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.