No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘महापुरुष’को पूर्वाञ्चल ‘प्रोमोशनल टुर’सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
‘महापुरुष’को पूर्वाञ्चल ‘प्रोमोशनल टुर’सम्पन्न
Share on FacebookShare on Twitter

रामधुनी । चलचित्र ‘महापुरुष’ को पूर्वाञ्चलको प्रोमोशनल टुर सम्पन्न भएको छ । गत २५ गते मंगलवार बिर्तामोडदेखि शुरु भएको प्रोमोशनल टुर बुधबार इटहरी र विराटनगरमा कार्यक्रम गर्दै पूर्वाञ्चलको टुर सम्पन्न भएको हो ।

प्रोमोशनल टुरमा  हरिवंश आचार्यसहित फिल्मका कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की र गायिका रचना रिमाल सहभागी रहेका छन् ।

No description available.प्रदीप भट्टराई लिखित एवं निर्देशित फिल्म तिहार ‘भाइटीका’को भोलिपल्ट अर्थात कातिक ११ गतेदेखी प्रदर्शनमा आउने भएको छ ।

No description available.सामाजिक कथावस्तु र कमेडी जनरामा निर्माण भएको फिल्मको निर्माता म्याक्स दिपेश खत्री हुन् भने कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ रहेका छन् ।

No description available.पूर्वाञ्चलको प्रोमोशनल टुर’ सकिएसँगै अवको यात्रा भने २७ गते हेटौंडा, २८ गते नारायणगढ, २९ गते बुटवल र ३० गते पोखरामा रहने कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँले जानकारी दिए ।

No description available.

Tags: अञ्जना बराइलीअरुण क्षेत्रीकमेडियन सुमन कार्कीगौरी मल्लप्रोमोशनल टुररचना रिमालराजाराम पौडेलविन्द्रसिंह बानियाँ
ShareTweetPin
Previous Post

धाक धम्कि दिई रकम माग गर्ने पक्राउ

Next Post

निर्वाचनका लागि एक लाख १५ हजार म्यादी छनोट

Next Post
म्यादी प्रहरीका लागि दरखास्त आह्वान (सूचनासहित)

निर्वाचनका लागि एक लाख १५ हजार म्यादी छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.