No Result
View All Result
Monday, March 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई जयन्ता राईको ज्ञापन पत्र

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ६, २०७९
in प्रदेश, शिक्षा, समाचार, हेडलाइन
0
अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई जयन्ता राईको ज्ञापन पत्र
Share on FacebookShare on Twitter

रामधुनी । अनुसन्धानमा असहयोग भएको र अपमान भोग्नुपरेको भन्दै बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले प्रदेश १ र मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएकी छिन्।No description available.खोटाङ जिल्ला दिक्तेल मजुवागढी नगरपालिका घर भई हाल बेलायतको सोअस युनिभर्सिटी अफ लन्डनबाट पिएचडीका लागि नेपालमा अनुसन्धान गरिरहेकी विद्यार्थी जयन्ता राईले अनुसन्धानका क्रममा असहयोग गरेको र अपमान सहनुपरेको भन्दै प्रदेश १ र मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई ज्ञापन पठाएकी हुन्। संघीयता कार्यान्वयनबारे एक वर्षदेखि प्रदेश १ र मधेस प्रदेशमा फिल्डवर्क गरिरहेकी शोधकर्ता विद्यार्थी जयन्ताले दुवै प्रदेशका प्रदेश सभा सचिवालयबाट असहयोग भएको र विभेद भोग्नुपरेको गुनासो समेत गरेकी छिन् ।

अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोगी वतावरणको व्यवस्था गर्न उनले मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूसँग र सभामुखहरूसँग ज्ञापनपत्रमार्फत आग्रह गरेकी छिन्। ‘मेरो पिएचडी थेसिस नेपालको संघीयतासम्बन्धी भएकाले म एक वर्षदेखि प्रदेश १ र मधेस प्रदेशमा फिल्डवर्क गरिरहेकी छु। तर, अनुसन्धान गर्ने क्रममा मैले धेरै अपमान, अवरोध र विभेद भोगिरहनुपरेकाले बाध्य भएर ज्ञापन पठाउन बाध्य भएकी हुँ,’ बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको ज्ञापनपत्रमा उनले उल्लेख गरेकी छिन्।

विद्यार्थी जयन्ताले अनुसन्धान गर्ने सबै विद्यार्थीलाई कर्मचारीबाट सम्मानपूर्वक व्यवहार गर्नुपर्ने, सबै प्रदेश सभा र सरकारहरूले अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई विशेष पासको व्यवस्था गरिदिनुपर्ने, संवेदनशीलबाहेक प्रदेश सभा बैठक, संसदीय समिति र सचिवालयका शाखा, महाशाखा र मन्त्रालयहरूका गतिविधि र कार्यक्रममा सहभागी हुन पाउनुपर्ने, प्रकाशित सामग्री र प्रतिवेदनहरू सहज रूपमा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने माग गरेकी छिन्।

यसैगरी अनुसन्धान गर्ने विद्यार्थीले प्रदेश सभामा आफैँ सहभागी भएर फोटो–भिडियो खिच्न पाउनुपर्ने पनि उनको माग छ। उनले मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई भनेकी छिन्, ‘सहयोगी व्यवहार भए आगामी दिनमा कोही पनि विद्यार्थीले बाधा–अवरोध सहनुपर्दैन र विभेदको व्यवहार भोग्नुपर्ने छैन।’

Tags: जयन्ता राईज्ञापनपत्रप्रदेश १मधेस प्रदेशमुख्यमन्त्रीसभामुखसोअस युनिभर्सिटी अफ लन्डन
ShareTweetPin
Previous Post

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्यो सुरक्षाकर्मीलाई स्कटीङ मोटरसाइकल वितरण

Next Post

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

Next Post
हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.