….र त मैले हाँस्न सिकेँ !

मेरो जिन्दगीमा तिमी आयौ र त मैले हाँस्न सिकेँ तिम्रो न्यानो साथ पाए र त मैले बाच्न सिकेँ यो जीवनमा खुसी ल्याएउ र त मैले हाँस्न सिकेँ कल्पना मै भए पनि रमाउन मैले सिकेँ मन्द तिम्रो मुस्कानमा हराउँदै बाच्न सिकेँ ।। तिमिलाई हेर्न पाए खुसी हुन्थ्यो मन सधैँ मध्यरातमा झस्किएर कराएको हुन्छु सधैँ यस्तै एक्लै … Continue reading ….र त मैले हाँस्न सिकेँ !